नियम ८८
फैसला गर्ने
मुद्दाको सुनुवाई भएको दिन सम्बन्धित पक्षको भनाई र कानून व्यवसायीको बहस जिकिर समाप्त भएपछि अन्य आदेश हुनेमा बाहेक न्यायाधीशले सो मुद्दा फैसला गर्नु पर्नेछ ।